बिहीबार
२७ चैत
२०७६

हेर्नुहोस् यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमयदर

सोमबार चैत १०, २०७६/ Monday 03-23-20

काठमाडौं ।  सोमबार अमेरिकी डलरसहित धेरैजसो देशको मूल्य घटेको छ।  आज अमेरिकी डलरसहित केहि देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ६० पैसा तोकिएको छ । त्यसैगरी एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १२ पैसा तोकिएको छ ।   


आज एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८३ पैसा तोकिएको छ ।  त्यसैगरी एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९ पैसा  तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ५१  पैसा तोकिएको छ । त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७६ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर ७६ रुपैयाँ ९२  पैसा तोकिएको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर  १ सय ३९ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४० पैयाँ ६३ पैसा तोकिएको छ।  त्यस्तै एक कुवेती दिनारको खरिददर  ३ सय ८५ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ४२ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको  खरिददर  ३ सय १८ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर  ३ सय १९ रुपैयाँ ८२ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ८ पैसा   तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ २२ पैसा  तोकिएको छ ।