बिहीबार
२७ चैत
२०७६

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च, हेर्नुहोस् मंगलबारको विनिमयदर

मंगलबार चैत ११, २०७६/ Tuesday 03-24-20

काठमाडौं - मंगलबार अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्चमा पुगेको छ । भने अन्य देशको विनिमयदरमा पनि घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ३४ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको  खरिददर ३ सय २२ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर  ३ सय २३ रुपैयाँ ८६ पैसा तोकिएको छ । 


त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ५२ पैसा तोकिएको छ ।  त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ६९  रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर ७० रुपैयाँ ११  पैसा तोकिएको छ । त्यसैगरी एक कतारी रियालको खरिददर  ३३ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ३३ पैसा तोकिएको छ ।   

आज एक युएई दिरामको खरिददर ३२ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ३१ पैसा तोकिएको छ ।  त्यसैगरी एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ४३ पैसा  तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५८ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ६२ पैसा तोकिएको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर   १ सय ४० रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४० पैयाँ ८० पैसा तोकिएको छ।  त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८९ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९१ रुपैयाँ ५५ पैसा तोकिएको छ ।