बिहीबार
२७ चैत
२०७६

टोकियो ओलम्पिक स्थगित, एक वर्षपछि सर्‍यो

मंगलबार चैत ११, २०७६/ Tuesday 03-24-20

एजेन्सी - विश्वभर फैलिएको कोरोनाभाइरसको कारण टोकियो ओलम्पिक सरेको छ । आगामि जुलाई २४ बाट आयोजना हुने भनिएको टोकियो ओलम्पिक  हालका लागि स्थगित गरिएको जनाइएको छ । 


एक वर्ष सरेको टोकियो ओलम्पिक एक वर्ष पछि सरिएको जनाइएको छ । आईओसीका अध्यक्ष थोमस बेन्चबीच भएको कुराकानीपछि जापानी प्रधानमन्त्री सिञ्जो आवेले टोकियो ओलम्पिक एक वर्ष सार्न तयार भएको बताइएको छ ।