बिहीबार
२७ चैत
२०७६

हेर्नुहोस् यस्तो छ बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधबार चैत १२, २०७६/ Wednesday 03-25-20

काठमाडौं - बुधवार यूके पाउण्डसहित केही देशको विनिमयदर बढेको छ। भने अमेरिकी डलरको भाउ घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ८३ पैसा  तोकिएको छ । आज  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४२ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४३ पैयाँ १८ पैसा तोकिएको छ।  


त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ६० पैसा  तोकिएको छ । एक बहराईन दिनारको  खरिददर ३ सय २० रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रिदर  ३ सय २२ रुपैयाँ २५ पैसा तोकिएको छ । 

 त्यसैगरी एक साउदी रियालको खरिददर ३२ रुपैयाँ २७ पैसा   तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४३ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ५० पैसा तोकिएको छ ।  त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७१ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर ७२ रुपैयाँ ०५  पैसा तोकिएको छ । 

त्यसैगरी एक कतारी रियालको खरिददर  ३३ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४३ पैसा तोकिएको छ ।   आज एक युएई दिरामको खरिददर ३३ रुपैयाँ ०१ पैसा  तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १७ पैसा तोकिएको छ ।त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८२ पैसा तोकिएको छ । 
छ ।