मंगलबार
१३ जेठ
२०७७

लकडाउनमा चलचित्र 'कालो वर्ष' युटुबमा सार्बजनिक (भिडियो)

सोमबार चैत २४, २०७६/ Monday 04-06-20

काठमाडौं - लक्षु गौतमको निर्देशनमा बनेको चलचित्र 'कालो वर्ष' युटुबमा सार्बजनिक भएको छ। भुकम्पबाट बिस्थापित भएका पात्रको कथा बोकेको  चलचित्र 'कालो वर्ष' आइतवार युट्युबमा सार्वजनिक भएको हो । यस चलचित्र २०७६ बैशाख १३ गते प्रदर्शनमा आएको थियो । 

यस चलचित्रमा पवन भट्टराई, ओकेश पनेरु, अनुपा खड्का, सुरेन्द्र बुढा , रश्मी शाहा, रबिन भुजेल , रश्मी भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । योगेन्द्र पनेरुले निर्माण गरेको यस चलचित्रलाई रामेश्वर हुमागाइले छायांकन र शुबास देबकोटाले सम्पादन गरेका हुन्।