बिहीबार
१८ असार
२०७७

जम्मु कश्मीरमा मारिए नेपाली मूलका भारतीय सैनिक कार्की

सोमबार असार ८, २०७७/ Monday 06-22-20

काठमाडौं । भारत र पाकिस्तान दुवैले दाबी गरेको जम्मु कश्मीरको सीमा एक भारतीय सैनिक मारिएका छन् । नेपाली मूलका हवल्दार दीपक कार्की पाकिस्तानी सेनाको गोली लागेर मारिएका हुन् ।

भारतीय सञ्चारमाध्यमले पाकिस्तानी सेनाले शीतयुद्धको उल्लंघन गर्दै भारतीय सैनिक कार्की मारिएको जनाएका छन् । चीनसँगै भारतको पाकिस्तानी सीमामा पनि तनाव बढेको छ । दिनहुँजसो पाकिस्तानी आर्मीको गोली लागेर एकजना भारतीय सैनिक मारिरहेका छन् ।