बिहीबार
१८ असार
२०७७

लभ्ली डाँडा नजीकैको जङ्गलमा फुलेको २०० प्रजातिका सुनाखरी फूल (तस्बिरसहित)

बिहीबार असार ११, २०७७/ Thursday 06-25-20

पोखरा - पोखरा महानगरपालिका-१८ लभ्ली डाँडा नजीकैको जङ्गलमा फुलेको सुनाखरी ।   अहिले पोखरा तथा  आसपास जङ्गल क्षेत्रमा  करीब २०० प्रजातिका  यो फूल फुलेको देख्न पाइन्छ ।  पोखराका ८०० देखि २,३०० मिटर उचाइसम्म यो फूल फुल्छ । तस्वीरः राधिका कँडेल