बिहीबार
१८ असार
२०७७

सानदार जित निकाल्दै चेल्सी एफए कपको सेमिफाइनलमा प्रबेश

सोमबार असार १५, २०७७/ Monday 06-29-20

काठमाडौं - एफए कप अन्तर्गत भएको खेलमा चेल्सीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा चेल्सीले लेष्टर सिटीलाई १ –० गोलले पराजित गर्दै एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो। 

उक्त खेलमा चेल्सीलाई जित दिलाउन रोस बार्क्लीले निर्णायक गोल गरे । उनले खेलको ६३ औं मिनेटमा गोल गरेका हुन् । जितसँगै चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रबेश गरेको छ ।