बुधबार
२४ असार
२०७७

बढ्यो यूरोपियन यूरोसहित अन्य देशको भाउ, हेर्नुहोस् आजको विनिमयदर    

मंगलबार असार १६, २०७७/ Tuesday 06-30-20

काठमाडौँ - मंगलबार यूरोपियन यूरोसहित अन्य केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार  एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ २४ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३२ रुपैयाँ १६ पैसा  तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३२ पैसा तोकिएको छ । 
  
एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २८९ पैसा  तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९४ रुपैयाँ १५ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १९ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २१ रुपैयाँ ८ पैसा तोकिएको छ । 

त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३६ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर १ सय ३६ रुपैयाँ ७३ पैसा रहेको छ। एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४८ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४९ रुपैयाँ २७ पैसा  तोकिएको छ।

एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ २९ तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ११ पैसा तोकिएको छ ।