शनिबार
२४ श्रावण
२०७७

बढ्यो यूरोपीयन यूरो र पाउण्ड स्टर्लिङको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ? (तालिकासहित)

शनिबार श्रावण १७, २०७७/ Saturday 08-01-20

काठमाडौँ - शनिबार अमेरिकी डलरको मूल्य घटेको छ । भने यूरोपीयन यूरो र पाउण्ड स्टर्लिङ बढेको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार  एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १२०  रुपैयाँ तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७८ पैसा तोकिएको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ८१ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५६ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५७ रुपैयाँ ५५ पैसा  तोकिएको छ। एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३२  रुपैयाँ तोकिएको छ । 

एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३१ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ३१ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ८ पैसा तोकिएको छ ।